नेपालले पहिलो विकेट गुमायो, कुशल भुर्तेल पाँच रन जोडेर आउट

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण
नेपालले पहिलो विकेट गुमायो, कुशल भुर्तेल पाँच रन जोडेर आउट

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

आइसिसी टी–२० विश्वकपमा इटालीविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ। दोस्रो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल आउट भएका हुन्।

१० बल सामना गरेका भुर्तेल मात्र पाँच रन जोड्न सफल भए। अहिले अर्का ओपनर आरिफ शेखलाई रोहित पौडेलले क्रिजमा साथ दिइरहेका छन्।

सुझावित समाचार