दोस्रो खेलका लागि उत्साही नेपाली समर्थक [फाेटाेफिचर]

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी टी–२० विश्वकपअन्तर्गत आज आफ्नो दोस्रो खेलमा नयाँ प्रतिद्वन्द्वी इटालीसँग प्रतिस्पर्धा गर्दै छ । मुम्बईस्थित वानखेडे रंगशालामा हुने खेलका लागि नेपाली समर्थक निकै उत्साही देखिन्छन्। टी–२० विश्वकपमा नेपाल तेस्रोपटक सहभागी हुँदै गर्दा मुम्बईमा नेपाली समर्थकहरूको बाक्लो उपस्थिति छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार