वानखेडेमा नेपाली समर्थकको उत्साहपूर्ण उपस्थिति [तस्बिरहरू]

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण

वानखेडे रंगशालामा नेपालले दुईपटकको च्याम्पियन इंग्ल्यान्डविरुद्ध खेलिरहेको छ। टी–२० विश्वकपमा तेस्रोपटक सहभागी भएको नेपालले पहिलोपटक इंग्ल्यान्डको सामना गरेको हो।

छिमेकी राष्ट्र भारतमा भइरहेको खेलमा नेपाली क्रिकेटप्रेमीहरूको बाक्लो उपस्थिति छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार