नन्दनले दिलाए दोस्रो सफलता

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण
नन्दनले दिलाए दोस्रो सफलता

फाइल तस्बिर

आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले दोस्रो सफलता पाएको छ।

पाँचौँ ओभरमा बलिङका लागि आएका नन्दन यादवले इंग्ल्यान्डका जस बट्लरलाई पेभेलियनको बाटो देखाएका हुन्। त्यसअघि विश्वकपमा डेब्यु गरेका शेर मल्लले पहिलो विकेट लिएका थिए।

मुम्बईको वानखेडे रंगशालामा नेपालले टस हारेर बलिङ गरिरहेको छ।
 

सुझावित समाचार