१९४६ : नर्वेका कूटनीतिज्ञ तथा राजनीतिज्ञ ट्रिगभे ली राष्ट्र संघको प्रथम महासचिवमा निर्वाचित
सन् १८६५ : अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले संविधानको तेह्रौँ संशोधनमा हस्ताक्षर गरे ।
सन् १८८४ : अक्सफोर्ड अंग्रेजी शब्दकोशको पहिलो अंश प्रकाशित भयो ।
सन् १९७९ : पन्ध्र वर्ष लामो निर्वासनपछि इरानी नेता आयतोल्लाह अली खामेनी स्वदेश फिर्ता । उनको विजयी पुनरागमनले इरानी क्रान्तिको सुरुवात गर्यो ।
सन् २००० : अलास्का एयरलायन्सको उडान नम्बर २६१ समुद्रमा दुर्घटनाग्रस्त भयो ।
सन् २००३ : अन्तरिक्षबाट पृथ्वी फर्किने क्रममा स्पेस सटल कोलम्बिया दुर्घटनाग्रस्त हुँदा सात अन्तरक्षियात्रीको मृत्यु ।
सन् २००९ : जोहान्ना सिगुर्डोटिरले आइसल्यान्डको प्रधानमन्त्रीको रूपमा शपथग्रहण गरिन्, उनी यो पद धारण गर्ने पहिलो महिला र विश्वको पहिलो समलिंगी सरकार प्रमुख बनिन् ।
सन् २०२१ : म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई पदच्युत गर्दै सेनाद्वारा सत्ता कब्जा ।