सरकारको प्रवक्तामा गृहमन्त्री अर्याल

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण
सरकारको प्रवक्तामा गृहमन्त्री अर्याल

फाइल तस्बिर

सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ता तोकेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो। खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर– २ बाट रास्वपाको उम्मेदवार बनेका छन्।

सुझावित समाचार