देउवा पक्षधरले घेरे निर्वाचन आयोग (फोटोफिचर)

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित  भएसँगै नेपाली कांग्रेसभित्रको विवाद झन् पेचिलो बन्दै गएको छ । देउवा पक्षले संस्थापन नै आधिकारिक पार्टी हुनुपर्ने बताउँदै आएको छ भने बहुमतले पारित गरेको विशेष महाधिवेशनको निर्णय नै आधिकारिक हुने थापा पक्षधरको दाबी छ । यहीबिचमा थापा पक्षधर बिहीबार निर्वाचन आयोग पुगेर आफूहरूले आधिकारिकता पाउनुपर्ने दाबी गरेका छन् भने शुक्रबार देउवा पक्षधर पुगेर आफूहरूले पाउनुपर्ने दाबी गरेका छन् । आज देवा पक्षधरले आयोग घेरा हालेका छन् ।

हेरौँ  केही तस्बिर :

सुझावित समाचार