गगन नेतृत्वको कांग्रेस प्रवक्तामा चालिसे नियुक्त

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन्। बुधबार सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका चालिसेलाई थापा नेतृत्वको कांग्रेसले प्रवक्तामा नियुक्त गरेको हो ।

ललितपुरको कुपन्डोलमा बसेको पहिलो केन्द्रीय समितिको बैठकबाट उनी प्रवक्तामा नियुक्त भएका हुन् । 

सुझावित समाचार