तस्बिरमा तमु ल्होसार

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

आज  गुरुङ जातिले तमु ल्होसार पर्व मनाइरहेका छन्। तमु ल्होसार गुरुङ जातिले नयाँ वर्ष सुरुवातको रूपमा मनाउने गर्दछन्।

परम्परागत जातीय वेशभूषामा सजिएर मौलिक सांस्कृतिक नाचगान गर्ने र मान्यजनबाट आशीर्वाद लिएर याे पर्व मनाइन्छ। पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार