तस्बिरमा खोटाङ जिल्लामा रहेको प्रसिद्ध हलेसी महादेव (फोटोफिचर)

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

खोटाङ जिल्लामा रहेको प्रसिद्ध हलेसी महादेवको दर्शन गर्न दैनिक हजारौँको संख्यामा मानिसहरू आउने गर्छन् । दुर्गम पहाडी क्षेत्रमा रहेको प्राकृतिक गुफामा रहेको यो मन्दिर ६००० वर्षदेखि अस्तित्वमा रहेको विश्वास गरिन्छ। हामी त्यहाँ पुग्दा जे देख्यौँ :

सुझावित समाचार