नेमकिपाले निर्वाचन आयोगमा बुझायो बन्दसूची, को-को छन् उम्मेदवार? (नामावलीसहित)

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। नेमकिपाले आइतबार निर्वाचन आयोगलाई सूची बुझाएको हो।

सुझावित समाचार