रवि लामिछाने र बालेनबिच वार्ता सुरु

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच भेटवार्ता सुरु भएको छ ।  कुपन्डोलमा दुई नेताबिच वान टु वान वार्ता जारी रहेको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले बताए । 

यसअघि दुई नेताबिच सोमबार राति ६ घण्टा छलफल भएको थियो ।

सुझावित समाचार