गृहमन्त्री अर्याल सुर्खेत पुगे, सुरक्षा समिति बैठकमा भाग लिने

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्याल सुर्खेत आइपुगेका छन् । बुधबार हुने कर्णाली प्रदेशको प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा भागका लिनका लागि उनी सुर्खेत आइपुगेका हुन् ।  

गृहसचिव रामेश्वर दंगाल, प्रवक्ता आनन्द काफ्लेलगायत साथमा रहेका छन् । गृहमन्त्रीले आज भेरी–बबई डाइभर्सनको अनुगमन गर्नेछन् ।

सुझावित समाचार