१२ बजेपछि नतिजा घोषणा हुन्छ : योगेश भट्टराई

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले १२ बजेपछि मतदानको नतिजा घोषणा हुने बताएका छन् । शनिबारबाट सुरु एमालेको ११औँ महाधिवेशनको आज छैटौँ दिन हो । आजै परिणाम घोषणा गरेर  महाधिवेशन समापन हुने जनाए ।

आजै निर्वाचितहरूको शपथग्रहण हुने उनले बताए । परिणाम कस्तो आउला भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘तीन–चार रात भयो नसुतेको, विश्लेषण नै गर्न सकेको छैन।’

सुझावित समाचार