योजना आयोगमा उपाध्यक्ष र सदस्य नियुक्त

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

सरकारले राष्ट्रिय योजना आयोगमा नियुक्ति गरेको छ । उपाध्यक्षमा अर्घाखाँचीका डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। त्यस्तै, सदस्यमा काठमाडौंकी प्रा.डा सुनिती श्रेष्ठ हाडा नियुक्त भएकी छिन्। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्ति गरेको हो। 
 

सुझावित समाचार