केपी ओलीकाे क्षेत्रमा रक्षा बमसहित जेन–जीहरूकाे जागरणसभा

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा नेपाल जेन-जी फ्रन्टले जागरणसभा सम्पन्न गरेको छ ।

आइतबार आयोजना गरिएको उक्त सभामा जेन-जी आन्दोलनमा सक्रिय जेन-जी अगुवाहरूको सहभागिता रहेको थियो ।

सभामा नेपाल जेन-जी फ्रन्टकी संयोजक रक्षा बम, जेन-जी अगुवा एवं अधिवक्ता यतिष ओझा र काउन्सिल अफ जेन-जी प्रदेश नं. १ का संयोजक उपार्जुन चाम्लिङ, स्थानीय जेन-जी अगुवा रजनी राई, पर्वत बस्नेत, शुभम् सिग्देललगायतले बोलेका थिए ।

सुझावित समाचार