के छ सरकार र जेन-जीबिच हुन लागेको समझदारीपत्रको मस्यौदामा ?

बुधबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

सरकार र जेन-जी प्रतिनिधिबिच सम्झौतामा हस्ताक्षर हुने भएको छ। जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा सम्झौतामा हस्ताक्षर हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्झौताको मस्यौदामा भाद्र २३ र २४ को आन्दोलनलाई ‘जनआन्दोलन’का रूपमा उल्लेख गरिएको छ। सो क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र छानबिनको माग गरिएको छ।

मस्यौदामा नेपालको संविधानको सान्दर्भिकता र वैधतालाई पनि स्वीकार गरिएको छ। 

हेर्नुस् समझदारीपत्रको मस्यौदा :

सुझावित समाचार