ओली र देउवाबिच भेटवार्ता

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण
ओली र देउवाबिच भेटवार्ता

तस्बिर : केपी ओलीकाे सचिवालय

नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ। महाराजगन्जस्थित देउवानिवासमा पूर्वप्रधानमन्त्रीद्वयबिच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ।

जेन–जी आन्दोलनपछि ओली र देउवाबिच अनौपचारिक संवाद भए पनि पहिलोपटक औपचारिक भेटवार्ता भएको सार्वजनिक भएको हो। भेटमा देउवापत्नी आरजु राणा र ओलीपत्नी राधिका शाक्य पनि सहभागी थिए।

सुझावित समाचार