प्रधानमन्त्रीले बोलाइन् सुरक्षा निकायसहितको संयुक्त बैठक

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायसहितको संयुक्त बैठक बोलाएकी छिन् । शुक्रबार दिउँसो ४ बजे बालुवाटारमा बोलाएको बैठकमा राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने जनाइएको छ ।

आसन्न फागुन २१ गते तोकिएको निर्वाचनको विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

सुझावित समाचार