उँधौली साकेला मनाउँदै किराँत समुदाय (फोटोफिचर)

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

किराँत समुदायले आफ्नो महत्त्वपूर्ण पर्व उँधौलीको अवसरमा बिहीबार ललितपुरको हात्तीवनमा भव्य रूपमा साकेला नाचसहित सांस्कृतिक कार्यक्रम गर्दै मनाउँदै छ।

परम्परागत पोसाक र सामूहिक नृत्यसँगै मनाइएको यस पर्वमा विभिन्न उमेर समूहका सहभागीहरूको उपस्थितिले हात्तीवन क्षेत्र उत्सवमय बनेको छ।

सुझावित समाचार