यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले गरेको निर्णय सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यस्ता छन् सरकारका १४ निर्णय–

सुझावित समाचार