सरकार र बन्चरेडाँडाबासीबिच ११ बुँदे सहमति

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण
सरकार र बन्चरेडाँडाबासीबिच ११ बुँदे सहमति

फाइल तस्बिर

सरकार र बन्चरेडाँडाबासीबिच ११बुँदे सहमति भएको छ। केहीबेर अघि सहरी विकास मन्त्रालयमा भएको छलफलबाट सहमति जुटसँगै फोहोर ढुवानीको अवरोध हटेको छ।

सहमतिमा स्थानीयलाई विगतमा चलाइएका मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, महानगरले दुई पालिकालाई दिँदै आएको ३/३ करोड रकमलाई वृद्धि गरी ६/६ करोड पुर्‍याउन तथा आगामी आवमा बेलकोटगढी नगरपालिकालाई समेत समावेश गर्न काठमाडौं महानगरलाई अनुरोध गर्ने, तीनपिप्ले–कुमारी–गल्छी सडक निर्माण कार्यलाई चालू आवमा बहुवर्षीय गर्न आवश्यक प्रक्रिया अघि बढाउनेलगायतका विषय समावेश छन्।

यस्ता छन् सहमतिका बुँदा :

सुझावित समाचार