सरकारले जेन-जी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार दिने

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

 सरकारले जेन-जी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 

जेन-जी आन्दोलनका घाइतेको सूचीः 

सुझावित समाचार