१५ अंकले बढ्यो नेप्से

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १५.७० अंकले बढेर दुई हजार ५६६.०७ विन्दुमा कायम भएको हो ।

आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर ५५ हजार २७७ पटक खरिद–बिक्री हुँदा रु. ४ अर्ब १० करोड ५४ लाख ६ हजार १३४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।

सुझावित समाचार