आन्दोलनमा नेपाल औषधि व्यवसायी संघ (फोटोफिचर)

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल औषधि व्यवसायी संघले औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफाको खारेजीको मागसहित औषधि व्यवस्था विभागको प्रांगण, नयाँ बानेश्वरमा शान्तिपूर्ण धर्ना प्रदर्शन  गरेकाे छ। ‘हाम्रो जायज माग पूरा गर । औषधि ऐन, २०३५ को दफा ११ उपदफा ५ खारेज गर जस्ता प्लेकार्ड, नारासहित प्रदर्शन गरेका छन्।

सुझावित समाचार