ग्रिनेदीको आइपिओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

ग्रिनेदी इनर्जी लिमिटेडले जारी पुँजीको ३० प्रतिशत साधारण सेयर (आइपिओ) निष्कासन गर्नका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतामा दुवै पक्षले हस्ताक्षर गरेका छन् । जसमा ग्रिनेदी इनर्जीका अध्यक्ष युरेशमान कायस्थ तथा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरे । 

See More On

सुझावित समाचार