नेप्सेमा सामान्य वृद्धि

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य वृद्धि भएको छ ।। 

अघिल्लो दिन बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा पुगेको थियो। यस दिन नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेको छ। 

नेप्से परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। बुधबार तीन अर्ब ८४ करोड मूल्यबराबरको कारोबार भएकोमा आज तीन अर्ब ४९ करोडको कारोबार भएको छ।

See More On

सुझावित समाचार