‘मोन्था’ चक्रवातका कारण नेपालको मौसममा परिवर्तन हुँदा बिहीबार पनि बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ। वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवातका कारण बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम बढी प्रभावित हुनेछ।
हेर्नुस् तस्बिरहरू :
2025-10-30-06-02-37.jpeg)
2025-10-30-06-01-53.jpeg)
2025-10-30-06-01-19.jpeg)
2025-10-30-06-00-05.jpeg)