दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण

दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी निर्माण भइरहेको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान लक्ष्मी पूजाको साँझ झकिझकाऊ देखिएको छ।

त्रिवि क्रिकेट मैदानमा चारवटा हाई मास्ट पोलबाट बत्ती बालिएपछि यो क्षेत्र मनमोहक देखिएको हो। 

सुझावित समाचार