असोज ३० गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २० निर्णय गरेको छ। बिहीबारको बैठकले गरेका निर्णयहरू आज शुक्रबार सार्वजनिक गरिएको हो।
बैठकले राजदूत फिर्ता बोलाउने, अस्थायी दरबन्दी स्वीकृत गर्ने, कर्मचारी सरुवा तथा पदस्थापन, अनुदान सहायता स्वीकार गर्नेलगायतका निर्णयहरू गरेको छ।
हेर्नुस् निर्णयहरू :
2025-10-17-03-01-35.jpeg)
2025-10-17-03-01-26.jpeg)