कृषि विकास बैंकले घटायो कृषि कर्जाको प्रिमियर ब्याज

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

कृषि विकास बैंकले कृषि कर्जाकाे प्रिमियर ब्याजदर घटाएको छ । कात्तिक १ गतेबाट लागू हुने गरी बैंकले ०.५ प्रतिशत ब्याजदर घटाएको हो । बैंकबाट प्रदान गरिने अन्य कर्जाको हकमा भने यो नियम लागू हुनेछैन ।

कृषि पेसामा संलग्न हुन चाहने नयाँ व्यावसायिक कृषकहरू लाभान्वित हुने बैंकले अपेक्षा राखेको छ ।  विगत ५८ वर्षदेखि कृषि कर्जामा लगानी गर्दै कृषिको विकासका लागि योगदान पुर्याउँदै आएको बैंकले जनाएको छ । 

सुझावित समाचार