कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा देउवा उपस्थित हुने भएपछि सुरक्षा व्यवस्था कडा

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु हुन लागेको छ । पार्टी केन्द्रीय कार्यालयमा सुरु हुने बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने भएका छन् ।

जेन–जी आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका देउवा सार्वजनिक रूपमा उपस्थित हुन सकेका थिएनन् ।

उनी बैठकमा उपस्थित हुने भनिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बैठकका लागि  सदस्यहरू आउने क्रम जारी छ । 

सुझावित समाचार