कारागार व्यवस्थापन विभागले कारागारबाट भागेका पाँच हजार ५४७ जनाको विस्तृत सूची सार्वजनिक गरेको छ । यो सूची सबै सरकारी कार्यालयमा पठाएर उनीहरूलाई कुनै पनि सरकारी सुविधा नदिन र आएमा सुरक्षा निकायलाई खबर गर्न भनिएको छ ।
फरार हुनेमा ५४० जना भारत १०९ अन्य देशका विदेशी नागरिक छन् ।
२४ गते जेलबाट भागेकामध्ये नौ हजार चारजना भने फिर्ता भइसकेको विभागले जनाएको छ ।
यस्तो छ सूचीः