विदेश पुग्छ भक्तपुरको मखमली [भिडियाे]

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुका फूल कृषकहरू मखमली टिप्न व्यस्त छन्। मखमलीको पकेट क्षेत्र मानिने गुन्डुको मुख्य आयस्रोत नै फूलको व्यापार हो।

फूल टिप्न र माला गाँस्न यहाँका किसान आपसमा अर्मपर्म नै गर्न थालेका छन्। अन्नबालीमा भन्दा फूलबाट राम्रो आम्दानी हुन थालेपछि मकैबारीमै किसानले फूलखेती गर्दै आएका छन्। 

यहाँका फूल आन्तरिक बजारमा त खपत हुन्छन् नै, विदेशमा समेत निर्यात हुने गरेको किसानहरू बताउँछन्।

हेर्नुस् भिडियाे :

See More On

सुझावित समाचार