धुलाम्मे दाउन्ने सडक [तस्बिरहरू]

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

बर्खामा पानी पर्नासाथ हिलो र चिप्लोले अवरूद्ध हुने दाउन्ने सडक अब धुलाम्य हुन थालेको छ। बर्खा सकिएसँगै यो सडक हुँदै यात्रा गर्ने यात्रुले धुलोको सास्ती खेप्नु पर्छ ।

दाउन्नेको १४ किलोमिटर सडकमध्ये पश्चिम खण्ड ३ किलोमिटर कालोपत्रे भए पनि बाँकी सडक कच्ची छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार