कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिन सर्‍यो

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिन पछि सरेको छ। आइतबार बस्ने गरी बोलाइएको बैठक मंगलबारका लागि सारिएको हो।

शनिबार बसेको कार्यसम्पादन परामर्श समितिको बैठकले केन्द्रीय कार्यसमिति बैठक दुई दिन पछाडि सार्ने निर्णय गरेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

सुझावित समाचार