मनकामनाबाट देखिएको मनोरम दृश्य (तस्बिरहरू)

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

यस वर्षको मनसुन बाहिरिएसँगै मौसम पनि फुरंग हुन थालेको छ। सरदर मितिभन्दा आठ दिन ढिला गरी शुक्रबार नेपालबाट मौसम बाहिरिएको हो। मौसम बाहिरिएसँग वातावरण पनि सफा देखिएको छ।

हेर्नुहोस् मनकामना मन्दिर आसपासबाट देखिएका केही मनाेरम दृश्यहरू :

See More On

सुझावित समाचार