भग्नावशेष संसदभित्र थुप्रिए जलेका गाडी (फोटोफिचर)

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन जलेर भग्नावशेष भयो । भवन मात्रै जलेन, त्यहाँ रहेका भौतिक संरचना सबै जलेर नष्ट भए । जलेका भौतिक संरचनाले सुन्दर भवन यतिवेला कुरूप देखिएको छ । जलेका गाडीहरू एक ठाउँमा थुपारिएका छन् । नयाँ पत्रिकाकर्मी अमुल थापाको ड्रोनले देखाएका केही तस्बिर 


सुझावित समाचार