सोमबार सरकारी कार्यालय सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले विपत् जोखिम नहरेका जिल्लामा सोमबार सरकारी कार्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको छ। यसअघि आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको थियो। 

मनसुनको प्रभाव कम भएर मौसममा सुधार भएपछि सोमबार सरकारी सेवा सञ्चालन गर्ने निर्णय भएको हो। 

सुझावित समाचार