पहिरो पन्छाएर मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

मंगलबार, १४ असोज, २०८२
डिजिटल संस्करण

पहिरोका कारण मंगलबार साँझ अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ। मेसिनबाट पहिरो पन्छाएर बेलुका आढे ८ बजेबाट सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय, भरतपुरले जनाएको छ। तुइनखोलानजिकै वर्षातको कारण मंगलबार पहिरो आएको थियो। सो क्षेत्रमा एक सातादेखि बारम्बार पहिरो आइरहेको छ। 

सुझावित समाचार