मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै छिन्। साँझ ६ बजे उनले सम्बोधन गर्ने तय भएको छ । 

प्रधानमन्त्री भएपछि पहिलोपटक उनले सम्बोधन गर्न लागेकी हुन्। सम्बोधनअघि मन्त्रिपरिषद् बैठक बसेर केही महत्त्वपूर्ण निर्णयहरू गर्ने सम्भावना छ । 
 

सुझावित समाचार