माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट बैठक सुरु हुने माओवादीले जनाएको छ ।

बैठकमा आसन्न महाधिवेशन र देशको पछिल्ला घटनाक्रमबारे छलफल हुने जनाइएको छ । 

सुझावित समाचार