आन्दोलनमा ध्वस्त सनराइज कन्भेन्सन हलको ड्रोन भ्यू [भिडियाे]

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनको क्रममा अराजक समूहको तोडफोडबाट ललितपुरस्थित गोदावरी सनराइज कन्भेन्सन हल भग्नावशेषमा परिणत भएको छ । ८१ करोड लागतमा बनाइएको देशकै ठुलो यो हल चार वर्षअघि ०७८ वैशाख ३१ बाट सञ्चालनमा आएको थियो ।

सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाटको सिलसिला यहाँ पनि चल्यो । हलको पूरै संरचना ध्वस्त भएकाे छ।

हेर्नुस् ड्राेन भ्यू :

सुझावित समाचार