अख्तियारमा सबैभन्दा धेरै उजुरी पोखरा र काठमाडौं महानगरसम्बन्धी

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा स्थानीय तहसम्बन्धी १९ हजार नौ सय ३३ उजुरी परेका छन्। त्यसमा पनि सबैभन्दा धेरै पोखरा र काठमाडौं महानगरसम्बन्धी छन्। 

आयोगले आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार पोखरा महानगरबारे चार सय १६ र काठमाडौं महानगरपालिकासम्बन्धी ३८१ उजुरी परेका छन्। तेस्रोमा पर्साको छिपहरमाई गाउँपालिका छ। जसविरुद्ध दुई सय ९८ उजुरी परेका छन्। ललितपुर महानगरपालिका आठौँ स्थानमा छ। 

धेरै उजुरी परेका स्थानीय तह-

सुझावित समाचार