नारायणघाट–मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध बनेपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

शनिबार, ४ असोज, २०८२
डिजिटल संस्करण

देशभरका मुख्य सडक अवरुद्ध बनेपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ। नारायणघाट–मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि यातायातमन्त्री कुलमान घिसिङले आकस्मिक बैठक बोलाएका हुन्। 

 बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग  मन्त्री कुलमान घिसिङले संयुक्त छलफल गरेका छन्। 

सुझावित समाचार