सरकारले जेन-जी जागरण पार्क बनाउने

सोमबार, ३० भदौ, २०८२
डिजिटल संस्करण

जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूको स्मरणमा सरकारले जेन-जी जागरण स्मरण पार्क बनाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गरेको हो । 

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मान र स्मरण यस्तो पार्क बनाउने निर्णय भएको हो। कहाँ पार्क बनाउने भन्ने विषय पछि तय हुने उनको भनाइ छ । 
 

सुझावित समाचार