भ्रष्टाचार छानबिनको माग गर्दै जेन–जीले गरेको आन्दोलनका क्रममा आगजनीपछि नेपाल आयल निगम लिमिटेडको टेकुस्थित कार्यालयको पूर्ण रूपमा जलेकाे छ। दुवै भवन र पार्किङमा रहेका सवारीसाधन पूर्ण रूपले आगजनी भएका छन् ।
एक महिनाअघि मात्रै यहाँबाट बबरमहलस्थित कर्पोरेट भवनमा आयल निगमको केन्द्रीय संरचना स्थानान्तरण भएकाले महत्त्वपूर्ण कागजातहरू सुरक्षित रहेको निगम प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
हेर्नुस् तस्बिरहरू :
2025-09-12-03-01-32.jpeg)
2025-09-12-03-01-25.jpeg)
2025-09-12-03-01-16.jpeg)
2025-09-12-03-01-08.jpeg)
2025-09-12-03-00-58.jpeg)
2025-09-12-03-00-40.jpeg)
2025-09-12-03-00-33.jpeg)
2025-09-12-03-00-23.jpeg)
2025-09-12-03-00-11.jpeg)
2025-09-12-03-00-01.jpeg)