संविधानभित्रैबाट राजनीतिक निकास निकाल्न केशव झाको सुझाव

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय महासचिव केशव झाले राजनीतिक निकास संविधानभित्रैबाट निकाल्न सुझाव दिएका छन्। जेन–जी पुस्ताको आन्दोलनबाट विकसित भएको राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्दै संघीयता, गणतन्त्र र समावेशिता उल्ट्याउन नहुने बताए।

धेरै नेपाली जनताको बलिदानीपश्चात् यी उपलब्धिहरू प्राप्त भएको भन्दै उनले  जेन–जी  आन्दोलनको भावनाअनुरूप राष्ट्रपतिको अगुवाइमा सबै समस्याको समाधान खोज्न आग्रह गरे। 
 

See More On

सुझावित समाचार