मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि १६ राउन्ड हवाई फायर

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि सेनाले हवाई फायर गरेको छ। विराटनगरस्थित कारागारको मूल गेट तोडेर कैदीबन्दी भाग्न खोजेपछि स्थिति नियन्त्रणा लिन सेनाले १६ राउन्ड हवाई फायर गरेको हो। 

सेनाले कारागारको कमान्ड हातमा लिएपछि हाल स्थितीि नियन्त्रण्मा आएको सिडिओ इन्द्रदेव यादवले बताए। विराटनगरको हाटखोलास्थित उक्त कारागारमा एक हजारभन्दा बढी कैदीबन्दी छन्।

सुझावित समाचार