डिल्लीबजार कारागारबाट भाग्ने प्रयासमा रहेका कैदीबन्दीहरूलाई सेना र प्रहरीले रोकेपछि पुनः जेल फर्किने भएका छन् । निकैबेर नाराबाजी गरेका उनीहरू उम्किन नसकेपछि जेल फर्किने तयारीमा छन् । केही कैदी फर्किसकेका छन् भने बाँकी फर्किने तयारीमा छन्।
डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरूलाई सेना र प्रहरीले रोकेपछि जेल फर्किँदै
सुझावित समाचार
आइतबार १० बजेसम्मका प्रमुख १० खबर
दिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जय…
दिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता
प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्। नयाँदिल्लीस्थित होटेल ताजमहलमा भ…
विदेश बसेकाको फेसबुक ह्याक गरेर नेपालमा आफन्तसँग रकम माग्ने गिरोहका चारजना पक्राउ
विराटनगर/ विदेशमा रहेका व्यक्तिको फेसबुक आइडी ह्याक गरी नेपालमा रहेका आफन्तसँग समस्या परेको बाहाना बनाएर रकम ठगी गर्ने ग…
प्रधानमन्त्री शाह भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्…
प्रधानमन्त्री बालेनको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने रास्वपाको विश्वास
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणले नेपाल–भारतबिचको आ…
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँच…